अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव

फागुन १५ , तुलसीपुर

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित शिखा इङ्लिस स्कुलले आफ्नो २७ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ मनाएको छ ।

वि.सं २०५३ साल मा स्थापना भएको यस विद्यालयले आफ्नो २७ औँ वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम गरी मनाएको छ ।

 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी , एनप्याब्सन का उपाध्यक्ष सुवोध डाँगी ले शिक्षित समाज निर्माण र दक्ष जनशक्ति उत्पादनमा बिद्यालय को भुमिका अपरिहार्य रहेको बताउनुभएको हो ।

यस्तै विशिष्ट अतिथि हाम्रो पँहुच बिद्यालयका प्रधानाध्यापक डि.आर भण्डारी ले आधुनिक समयमा‌ बिद्यार्थी हरु मोबाइल मा धेरै झुण्डिरहने कुराले पढाइमा ध्यान केन्द्रित गर्न नसकेकोमा अभिभावक ले धेरै ध्यान दिनुपर्ने कुरालाइ जोड दिनुभएको थियो ।

बिद्यालयले बार्षिकोत्सव अवसरमा विभिन्न खेलकुद प्रतियोगीता को आयोजना गरेको थियो उक्त प्रतियोगितामा स्थान हासिल गर्न सफल बिद्यार्थीहरुलाई मेडल, प्रमाण पत्र ले सम्मान गरेको हो ।

 

कार्यक्रममा विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

विद्यालय का प्रिन्सिपल सुमन के.सी को सभापतित्वमा सम्पन्न कार्यक्रमको‌ सहजिकरण बिद्यालयका शिक्षकहरु द्वय जित बहादुर बस्नेत र मुना रिजाल ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *