अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा

प्युठान । प्युठानका चार स्थानीय तहले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन्। ४२ औं मगर स्थापना दिवस मनाउन ४ स्थानीय तहले फागुन १५ गते सार्वजनिक विदा दिइएको हो।

 

सोमबार ऎरावती, सरुमारानी, नौबहिनी र गौमुखी गाउँपालिकाले मगर स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिएका हुन्।

 

स्थानीय तहले कार्यपालिका बैठकबाट निर्णय गर्दैै स्थानीय विदा दिएका छन्। स्थानीय तहका विभिन्न सरकारी कार्यालय, वडा कार्यालय, सेवा केन्द्र, शिक्षण संस्था, स्वास्थ्य संस्था, बैैंक, वित्तिय संस्था, निजि संघसंस्था र विद्यालयमा विदा हुनेछ।

 

जिल्लाका ९ स्थानीय तह मध्य २ नगरपालिका प्युठान र स्वर्गद्वारी नगरपालिकाले अहिलेसम्म बिदा दिएका छैनन् । जिल्लामा सात गाउँपालिका मध्य तिन गाउँपालिकाहरु झिमरुक, मल्लरानी र माण्डबी गाउँपालिकाले पनि सार्वजनिक विदा दिएका छैनन्।

पालिका द्वारा जारी सूचना हेर्नुहोस :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *