अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की

दुधरास । जनकल्याण माध्यमिक विद्यालय दुधरासले साेमवार ७२ औं वार्षिकोत्सव मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर कुसारीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथ्यतामा मनाएकाे हाे ।

प्रमुख अतिथि अर्थमन्त्री मास्कीले शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयहरू शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्ने बताउनुभयाे ।

समुदाय र राज्य स्वामित्व ग्रहण गरेकाे सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तरकाे अवस्था अझै सन्ताेषजनक अवस्थामा नपुगेकाले प्रविधि विकास र सीपमा अाधारित शैक्षिक विकासकाे सुधार गर्दै लैजानु पर्ने बताउनुभयाे । जसका लागि राज्यले हरथाेक गर्न तयार रहेकाे विश्वास व्यक्त गर्नुभयाे ।

वार्षिकोत्सबको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।

कार्यक्रमलाई सब्य, भब्य र रमणीय बनाउनका लागि विद्यार्थीहरुले आ- आफ्नो संस्कृति झल्कने खालका नृत्यहरु प्रस्तुत गरेका थिए ।

विद्यालय अभिभावक शिक्षक संघका अध्यक्ष मधुकर धितालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक पूर्ण पुनले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *