अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की

दुधरास । जनकल्याण माध्यमिक विद्यालय दुधरासले साेमवार ७२ औं वार्षिकोत्सव मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर कुसारीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथ्यतामा मनाएकाे हाे ।

प्रमुख अतिथि अर्थमन्त्री मास्कीले शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयहरू शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्ने बताउनुभयाे ।

समुदाय र राज्य स्वामित्व ग्रहण गरेकाे सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तरकाे अवस्था अझै सन्ताेषजनक अवस्थामा नपुगेकाले प्रविधि विकास र सीपमा अाधारित शैक्षिक विकासकाे सुधार गर्दै लैजानु पर्ने बताउनुभयाे । जसका लागि राज्यले हरथाेक गर्न तयार रहेकाे विश्वास व्यक्त गर्नुभयाे ।

वार्षिकोत्सबको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।

कार्यक्रमलाई सब्य, भब्य र रमणीय बनाउनका लागि विद्यार्थीहरुले आ- आफ्नो संस्कृति झल्कने खालका नृत्यहरु प्रस्तुत गरेका थिए ।

विद्यालय अभिभावक शिक्षक संघका अध्यक्ष मधुकर धितालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक पूर्ण पुनले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *