अपडेट
आज असोज १९ गते शनिबार को राशिफल हेर्नुहोस एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न

 

फागुन १३, तकियापुर

 

नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाले आज आइतबार १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

 

नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा दाङ जिल्ला सभापति मदन गौतमको प्रमुख आतिथ्यमा रहेको हो । उक्त कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी दाङ जिल्लाको सभापति मदन गौतमले नेपाल रेडक्रस सोसाइटीमा जोडिएका नयाँ आजिवन सदस्यहरुलाई स्वागत गर्दै मन, वचन र कर्मले सदैव सेवा प्रदान गर्नुपर्ने बताएका छन ।

 

कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा तुलसीपुर उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष भिम बहादुर योगी, तुलसीपुर उपमहानगरपालिका वडा नं ३‌ का वडा अध्यक्ष बिजय बि.क, तुलसीपुर उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष धर्मराज वलि, तुलसीपुर उपमहानगरपालिका वडा नं ९‌ का वडा अध्यक्ष घनश्याम ढकाल‌ र अतिथिका रुपमा भिम बहादुर वलि, अम्बिका योगी, सुरेश बि.क लगायतको‌ उपस्थिती रहेको थियो ।

 

दंगीशरण वडा नं ५ का सचिव प्रेम चौधरीले स्वागत मन्तब्य राखेको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाका सभापति देवा डाँगीले कार्यक्रम समापन गर्दै नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको सचिव ढुन्ढीराज न्यौपानेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *