अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न

 

फागुन १३, तकियापुर

 

नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाले आज आइतबार १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

 

नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा दाङ जिल्ला सभापति मदन गौतमको प्रमुख आतिथ्यमा रहेको हो । उक्त कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी दाङ जिल्लाको सभापति मदन गौतमले नेपाल रेडक्रस सोसाइटीमा जोडिएका नयाँ आजिवन सदस्यहरुलाई स्वागत गर्दै मन, वचन र कर्मले सदैव सेवा प्रदान गर्नुपर्ने बताएका छन ।

 

कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा तुलसीपुर उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष भिम बहादुर योगी, तुलसीपुर उपमहानगरपालिका वडा नं ३‌ का वडा अध्यक्ष बिजय बि.क, तुलसीपुर उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष धर्मराज वलि, तुलसीपुर उपमहानगरपालिका वडा नं ९‌ का वडा अध्यक्ष घनश्याम ढकाल‌ र अतिथिका रुपमा भिम बहादुर वलि, अम्बिका योगी, सुरेश बि.क लगायतको‌ उपस्थिती रहेको थियो ।

 

दंगीशरण वडा नं ५ का सचिव प्रेम चौधरीले स्वागत मन्तब्य राखेको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाका सभापति देवा डाँगीले कार्यक्रम समापन गर्दै नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको सचिव ढुन्ढीराज न्यौपानेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *