अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु

फागुन ९ , २०८०

तुलसीपुर उपमहानरपालिका वडा नं ४ स्थित गुरु जजुर नमुना मा.वि मा बिद्यालयको ६९ औँ बार्षिकोत्सवको उपलक्ष्यमा आज देखि खेल सप्प्ताह सुरु गरिएको छ ।

यस विद्यालयमा आज फागुन ०९ गते देखि सुरु भएको खेलकुद कार्यक्रम ११ गते समापन हुनेछ । खेलकुद कार्यक्रममा सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको खेल सप्ताहका अध्यक्ष एवं प्रानाध्यापक विष्णु के.सी ले जानकारी दिनुभयो ।

 

विद्यालयमा अध्ययनरत विद्यार्थीको सदनअनुसार मार्चपास्ट, कबड्डी, फुटबल, एथ्लेटिक, लङजम्प लगायत लामो, छोटो र रिले दौड प्रतियोगिता हुनेछ । यस्तै लोक नृत्य प्रतियोगिता, लोक गीत प्रतियोगिता तथा हाजिरीजवाफ प्रतियोगिता लाइ पनि कार्यक्रममा समेटिएको छ ।

 

मानव स्वास्थ्यका लागि खेलकुद नारा दिएर सुरु गरिएको खेलकुद कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशस् गोल्ड, सिल्भर र कांस्य मेडलले पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *