अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु

फागुन ९ , २०८०

तुलसीपुर उपमहानरपालिका वडा नं ४ स्थित गुरु जजुर नमुना मा.वि मा बिद्यालयको ६९ औँ बार्षिकोत्सवको उपलक्ष्यमा आज देखि खेल सप्प्ताह सुरु गरिएको छ ।

यस विद्यालयमा आज फागुन ०९ गते देखि सुरु भएको खेलकुद कार्यक्रम ११ गते समापन हुनेछ । खेलकुद कार्यक्रममा सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको खेल सप्ताहका अध्यक्ष एवं प्रानाध्यापक विष्णु के.सी ले जानकारी दिनुभयो ।

 

विद्यालयमा अध्ययनरत विद्यार्थीको सदनअनुसार मार्चपास्ट, कबड्डी, फुटबल, एथ्लेटिक, लङजम्प लगायत लामो, छोटो र रिले दौड प्रतियोगिता हुनेछ । यस्तै लोक नृत्य प्रतियोगिता, लोक गीत प्रतियोगिता तथा हाजिरीजवाफ प्रतियोगिता लाइ पनि कार्यक्रममा समेटिएको छ ।

 

मानव स्वास्थ्यका लागि खेलकुद नारा दिएर सुरु गरिएको खेलकुद कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशस् गोल्ड, सिल्भर र कांस्य मेडलले पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *