अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित )

तुलसीपुर, फागुन ९

भोली फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा दिने निर्णय गरिएको छ । क्याम्पसमा स्नातक तह व्यवस्थापन सङ्काय दोस्रो बर्षमा अध्ययनरत छात्र बालकृष्ण पुन मगरको मिति २०८०/११/०९ गतेका दिन मोटरसाइकल दुर्घटनामा परी दुखद निधन भएको हुँदा क्याम्पस परिवार ले शोक बिदा दिने निर्णय गरेको छ ।

 

क्याम्पस ले शोकाकुल परिवारजनलाइ धैर्यधारण गर्ने शक्ति प्राप्तीको कामना सहित समवेदना प्रकट गरेको छ ।

 

क्याम्पस प्रशासनले एक सूचना सार्वजनिक गर्दै भोली फागुन १० गते क्याम्पसमा शोक बिदा रहेको जानकारी दिएको हो ।

 

क्याम्पसबाट जारी सूचना हेर्नुहोस:- 

Leave a Reply

Your email address will not be published. Required fields are marked *