अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

वाइसिएल शान्तिनगरका अध्यक्ष माथि कुटपिट : दोषी उपर कारवाहीको माग

शान्तिनगर,फागुन ८

वाइसिएल शान्तिनगरका अध्यक्ष दिपेश भण्डारी लाइ कुटपिट गरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) शान्तिनगर गाउँपालिकाले दोषी उपर कानुनी कारवाहीको माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) शान्तिनगर कमिटीले आज फागुन ८ गते एक प्रेस विज्ञप्ती लेख्दै वाइसिएल शान्तिनगर का अध्यक्ष दिपेश भण्डारीलाइ कुटपिट गरिएको र दोषी उपर कानुनी कारवाहीको माग गरिएको जानकारी दिएको हो ।

प्रेस विज्ञप्ती अनुसार फागुन ६ गते दिपेश भण्डारीको घर नजिक रातीको समय करिव ११ बजे दंगीशरण ५ बस्ने जेनिस कवँर लगायतको टिमले बाइकमा आएर बाइकको आवाज जोडले निकाल्ने,फोन गर्ने र डरत्रासको वातावरण बनाएर गएका थिए । तिनै व्यक्तिहरुले हिँजो फागुन ७ गते फोन गरेर हिँजो जे भयो भयो मिलौँ भनि शान्तिनगर ५ रगैँचामा रहेको द किसान होटेलमा बोलाइ छलफल भैरहेको अवस्थामा दिपेश भण्डारी माथि जेनिश कवँरले एक्कासी अपशब्द बोल्दै खोनेपानीको जगले हानेको र समाएर अपहरण शैलीमा स्कारपियो गाडिमा हाल्न खोजेको तथा फोन फुटाइदिने जस्ता अपराधिक कृयाकलाप गरेको उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ती :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *