अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

दुई सातादेखि बेपत्ता दाङ निवासी प्रतिमा पोख्रेल मृत फेला

दाङ,६ फागुन।

तुलसीपुर-१९ निवासी प्रतिमा रेग्मी पोख्रेल मृत अवस्थामा फेला पर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाँसगढी घर भई हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर १० सतुंगल धौलागिरी आवासमा बस्दै आएकी पोख्रेल आफ्नै निबासबाट दुई साता अघि बेपत्ता हुनुभएको थियो ।

 

उहाँ चिन्तारोगबाट ग्रसित भएकोले नियमित उपचार भइरहेकोे परिवारले जनाएको थियो । सोमबार बेलुका सवा सात बजेतिर घरबाट निस्किएपछि उहाँ बेपत्ता हुनुभएको थियो।

 

बेपत्ता भएको १३ दिनपछि आज (आईतबार) गोर्खा जिल्लामा प्रतिमा रेग्मी पोख्रेल मृत अवस्थामा भेटिएको परिवारका सदस्य विनयकुमार पोखरेलले जानकारी दिनुभयो । पारिवारीक श्रोतका अनुसार उहाँँलाई गोर्खा प्रहरीले दुई दिन अघि नै फेला पारेपनि सनाखत नहुँदा समस्या भएको थियो । सामाजिक सञ्जाल लगाएतका सूचनाको आधारमा आज(आईतबार) पहिचान भएपछी मृतक प्रतिमा रेग्मी पोख्रेलको शवलाई प्रहरीले परिवारलाई बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *