अपडेट
दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव ) राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा नि: शुल्क स्वास्थ्य शिविर हुदै

बिशाल बिश्वकर्मा, फागुन ६

 

तुलसीपुर उपमहानगरपालिका वडा न ४ हलवार स्वास्थ्य चौकी, खाद्रेमा निःशुल्क स्वास्थ्य शिविर‌ सन्चालन हुने भएको छ ।

 

तुलसीपुर उपमहानगरपालिका वडा नं ४ हलवार स्वास्थ्य चौकीमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा दाङको आयोजनामा मिति २०८० फागुन ९ गते निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

 

स्वास्थ्य शिविर‌मा पाटेघरको मुखको‌ क्यान्सर जाँच , स्तन क्यान्सर जाँच , पाटेघर खस्ने रोगको स्क्रनिङ, रिङ प्रेसरी लगाउने, लामो अवधिको परिवार नियोजन सेवा, गर्भवतीको‌‌ लागि भिडियो एक्सरे सेवा मनोसामाजिक साथै महिला तथा प्रसुति बिशेषज्ञ सेवा चिकित्सकहरूद्वारा स्वास्थ्य शिविरमा चेक जाँच‌ हुने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा जारी सूचनामा जनाइएको छ ।

 

निःशुल्क सन्चालन हुन गहिरहेको स्वास्थ्य शिविर‌मा‌ आवश्यक सेवा लिनको लागि तुलसीपुर उपमहानगरपालिका वडा नं ४ का वडा बासीहरुलाई मिति २०८० फागुन ९ गते बिहान १० बजे देखि साँझ ४ बजे सम्म हल्वार स्वास्थ्य चौकी खाद्रेमा सेवा लिन जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा जारी सूचनामा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *