अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा नि: शुल्क स्वास्थ्य शिविर हुदै

बिशाल बिश्वकर्मा, फागुन ६

 

तुलसीपुर उपमहानगरपालिका वडा न ४ हलवार स्वास्थ्य चौकी, खाद्रेमा निःशुल्क स्वास्थ्य शिविर‌ सन्चालन हुने भएको छ ।

 

तुलसीपुर उपमहानगरपालिका वडा नं ४ हलवार स्वास्थ्य चौकीमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा दाङको आयोजनामा मिति २०८० फागुन ९ गते निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

 

स्वास्थ्य शिविर‌मा पाटेघरको मुखको‌ क्यान्सर जाँच , स्तन क्यान्सर जाँच , पाटेघर खस्ने रोगको स्क्रनिङ, रिङ प्रेसरी लगाउने, लामो अवधिको परिवार नियोजन सेवा, गर्भवतीको‌‌ लागि भिडियो एक्सरे सेवा मनोसामाजिक साथै महिला तथा प्रसुति बिशेषज्ञ सेवा चिकित्सकहरूद्वारा स्वास्थ्य शिविरमा चेक जाँच‌ हुने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा जारी सूचनामा जनाइएको छ ।

 

निःशुल्क सन्चालन हुन गहिरहेको स्वास्थ्य शिविर‌मा‌ आवश्यक सेवा लिनको लागि तुलसीपुर उपमहानगरपालिका वडा नं ४ का वडा बासीहरुलाई मिति २०८० फागुन ९ गते बिहान १० बजे देखि साँझ ४ बजे सम्म हल्वार स्वास्थ्य चौकी खाद्रेमा सेवा लिन जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा जारी सूचनामा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *