
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा चलेको बैठकले गरेका विभिन्न २२ वटा निर्णय आज आइतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

बैठकमा १ बर्षे कार्यकालको समीक्षा र आगामी कार्य योजना सहितका प्रतिदेशनमा बृहत् छलफल भएको थियो ।
अनेरास्ववियुले एक बर्षे कार्यकालको समीक्षा गर्दै देशबाट युवा पलायनको मूल कारण अस्थिर राजनीति र गतिहीन र भ्रष्ट सरकार नै भएको निष्कर्ष निकालेको छ ।
यी हुन् २२ निर्णय