अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

तुलसीपुर महोत्सवमा फागुन ५ गते धुर्मुस सुन्तलीको प्रस्तुती रहने

तुलसीपुर,फागुन ५

 

तुलसीपुर ६ स्थित खुल्ला मैदानमा तुलसीपुर उद्योेग वाणिज्य संघ द्धारा आयोजित तुलसीपुर महोत्सव २०८० मा फागुन ५ गते शनिवार हाँस्य कलाकार धुर्मुस सुन्तली को प्रस्तुती रहने आयोजकले बताएको छ ।

फागुन ५ गते हाँस्य कलाकार धुर्मुस सुन्तली सँगै अन्य लोकप्रिय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजक जनाएको छ । फागुन ५ गतेको मुख्य आकर्षणहरुमा गायक विक्रम परियार, गायिका इब्सु सन्ज्याल, गायक रोशन रत्गैया,गायक सन्दिप सुनार, डान्सर करिश्मा ढकाल,डान्सर रन्जिता पाण्डे लगायत तुलसीपुर डान्स आइडल,लोक दोहोरी प्रतियोगिता तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।


२०८० माघ २४ देखि फागुन ८ गते सम्म सन्चालित महोत्सव पछिल्लो दिन यता विवादित बन्दै गैरहेको छ । अघिल्लो बर्ष नो मेला भन्दै विवाद सिर्जना गरेको तुलसीपुर उद्योग वाणिज्य संघ नै यस बर्षको मुख्य आयोजक रहेको भन्दै एक पक्ष विवाद गरिरहेका छन भने एक पक्षले विवाद का विभिन्न बाहना खोजिरहेका छन । यस माथि पनि फागुन ३ गते र्यापर लाहुरे ले प्रस्तुती देखाउँदै गर्दा लाहुरे लाइ प्रहार गरिएको ढुङ्गा साउन्ड सिस्टममा ठोकिएर एक दर्शक लाइ लागेको र प्रहरीले बेखबर रहेको जानकारी दिए सँगै महोत्सव झन विवादित बनिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *