अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

तुलसीपुर महोत्सवमा फागुन ५ गते धुर्मुस सुन्तलीको प्रस्तुती रहने

तुलसीपुर,फागुन ५

 

तुलसीपुर ६ स्थित खुल्ला मैदानमा तुलसीपुर उद्योेग वाणिज्य संघ द्धारा आयोजित तुलसीपुर महोत्सव २०८० मा फागुन ५ गते शनिवार हाँस्य कलाकार धुर्मुस सुन्तली को प्रस्तुती रहने आयोजकले बताएको छ ।

फागुन ५ गते हाँस्य कलाकार धुर्मुस सुन्तली सँगै अन्य लोकप्रिय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजक जनाएको छ । फागुन ५ गतेको मुख्य आकर्षणहरुमा गायक विक्रम परियार, गायिका इब्सु सन्ज्याल, गायक रोशन रत्गैया,गायक सन्दिप सुनार, डान्सर करिश्मा ढकाल,डान्सर रन्जिता पाण्डे लगायत तुलसीपुर डान्स आइडल,लोक दोहोरी प्रतियोगिता तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।


२०८० माघ २४ देखि फागुन ८ गते सम्म सन्चालित महोत्सव पछिल्लो दिन यता विवादित बन्दै गैरहेको छ । अघिल्लो बर्ष नो मेला भन्दै विवाद सिर्जना गरेको तुलसीपुर उद्योग वाणिज्य संघ नै यस बर्षको मुख्य आयोजक रहेको भन्दै एक पक्ष विवाद गरिरहेका छन भने एक पक्षले विवाद का विभिन्न बाहना खोजिरहेका छन । यस माथि पनि फागुन ३ गते र्यापर लाहुरे ले प्रस्तुती देखाउँदै गर्दा लाहुरे लाइ प्रहार गरिएको ढुङ्गा साउन्ड सिस्टममा ठोकिएर एक दर्शक लाइ लागेको र प्रहरीले बेखबर रहेको जानकारी दिए सँगै महोत्सव झन विवादित बनिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *