अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बबई स्थित जनज्योति प्राविको भवन निर्माण,पठनपाठनमा सहज हुने अपेक्षा

तुलसीपुर, ४ फागुन ।
दाङको बबई गाउँपालिका वडा नं.५ स्थित जनज्योति प्रावि खयरभट्टीको भवन निर्माण भएको छ । अर्थमन्त्री धनबहादुर मास्कीले सोही विद्यालयको बजेट बिनियोजन गरेपछि काम भएको हो ।

सोही भवनको पलस्तर,रङ रोगन, वायरिङ, भान्सा घर, स्टेज समेत निर्माण गरिएको छ । सोही विद्यालयको भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने अपेक्षा लिइएको छ । चालु बर्षमा लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरिएको हो । पश्चिम दाङमा बिनियोजन भएका हरेक विकास निर्माणका कामहरु अघि बढेका छन् ।

जसले गर्दा नागरिक खुशी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *