अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

बबई स्थित जनज्योति प्राविको भवन निर्माण,पठनपाठनमा सहज हुने अपेक्षा

तुलसीपुर, ४ फागुन ।
दाङको बबई गाउँपालिका वडा नं.५ स्थित जनज्योति प्रावि खयरभट्टीको भवन निर्माण भएको छ । अर्थमन्त्री धनबहादुर मास्कीले सोही विद्यालयको बजेट बिनियोजन गरेपछि काम भएको हो ।

सोही भवनको पलस्तर,रङ रोगन, वायरिङ, भान्सा घर, स्टेज समेत निर्माण गरिएको छ । सोही विद्यालयको भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने अपेक्षा लिइएको छ । चालु बर्षमा लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरिएको हो । पश्चिम दाङमा बिनियोजन भएका हरेक विकास निर्माणका कामहरु अघि बढेका छन् ।

जसले गर्दा नागरिक खुशी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *