अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

विशेष काव्यगोष्ठी सम्पन्न

किस्मत खतिवडा,विराटनगर, फागुन ३

सरस्वती मन्दिर पूजनोत्सव मूल समिति विराटनगर ७ ले विद्याकी देवी सरस्वती माताको पूजाको दिन पारेर भव्य एवम् विशेष काव्य गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रममा विराटनगरका विशिष्ट साहित्यकारहरुले काव्य श्रवण गराएका थिए । काव्य श्रवण गराउन काव्य प्रेमीहरुमा कृष्णप्रसाद गुरागाईं, राधिका गुरागाईँ, गोकुल अधिकारी, दिनेशराज सुवेदी ‘दिंलाली कान्छो’ ,हरि बराल, निमेश निखिल, अम्बिका खरेल, राधा भट्टराई, लक्ष्मी रायमाझी खडका, प्रिन्स प्रमोद कुमार ढकाल, मञ्जुश्री गिरी, लक्ष्मी पोखरेल, पुष्पा सायरा, बाबुराम पोखरेल, निर्मला कोइराला, प्रतिमा निरौला, चन्द्रा सुब्बा, रोमा निरौला, किस्मत खतिवडा, दीपा हुमागाईँ, पूर्णिमा सहनी, शुशिला भट्टराई, प्रमिला प्याकुरेल, पुष्पा बोगटी, आदिले कविता वाचन गर्नु भएको थियो ।

पाज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको काव्य गोष्ठीको सभापतित्व मूल पूजा समारोहका सभापति नारायण प्रसाद पोखरेलको थियो भने कार्यक्रम सञ्चालन गायत्री संस्कृत मा वि का प्रअ चूडामणि नेपाल ‘अकिञ्चन’ले गर्नु भएको थियो ।

आयोजक संस्थाले अव प्रत्येक वर्ष सरस्वती पूजाको दिन पारेर काव्य गोष्ठी गर्ने कुरा जनाएको छ । कार्यक्रममा सरस्वती टोल समाजका प्रबुद्ध व्यक्ति, विमल पेखरेल, राजेश पोखरेल, लगायत शिक्षक विद्यार्थी आदिेले रसिकपूर्ण रुपमा काव्य श्रवण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *