अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

विशेष काव्यगोष्ठी सम्पन्न

किस्मत खतिवडा,विराटनगर, फागुन ३

सरस्वती मन्दिर पूजनोत्सव मूल समिति विराटनगर ७ ले विद्याकी देवी सरस्वती माताको पूजाको दिन पारेर भव्य एवम् विशेष काव्य गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रममा विराटनगरका विशिष्ट साहित्यकारहरुले काव्य श्रवण गराएका थिए । काव्य श्रवण गराउन काव्य प्रेमीहरुमा कृष्णप्रसाद गुरागाईं, राधिका गुरागाईँ, गोकुल अधिकारी, दिनेशराज सुवेदी ‘दिंलाली कान्छो’ ,हरि बराल, निमेश निखिल, अम्बिका खरेल, राधा भट्टराई, लक्ष्मी रायमाझी खडका, प्रिन्स प्रमोद कुमार ढकाल, मञ्जुश्री गिरी, लक्ष्मी पोखरेल, पुष्पा सायरा, बाबुराम पोखरेल, निर्मला कोइराला, प्रतिमा निरौला, चन्द्रा सुब्बा, रोमा निरौला, किस्मत खतिवडा, दीपा हुमागाईँ, पूर्णिमा सहनी, शुशिला भट्टराई, प्रमिला प्याकुरेल, पुष्पा बोगटी, आदिले कविता वाचन गर्नु भएको थियो ।

पाज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको काव्य गोष्ठीको सभापतित्व मूल पूजा समारोहका सभापति नारायण प्रसाद पोखरेलको थियो भने कार्यक्रम सञ्चालन गायत्री संस्कृत मा वि का प्रअ चूडामणि नेपाल ‘अकिञ्चन’ले गर्नु भएको थियो ।

आयोजक संस्थाले अव प्रत्येक वर्ष सरस्वती पूजाको दिन पारेर काव्य गोष्ठी गर्ने कुरा जनाएको छ । कार्यक्रममा सरस्वती टोल समाजका प्रबुद्ध व्यक्ति, विमल पेखरेल, राजेश पोखरेल, लगायत शिक्षक विद्यार्थी आदिेले रसिकपूर्ण रुपमा काव्य श्रवण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *