अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

आज फागुन ३ गते बिहीबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/११/०३ विहिवार

माघ शुक्ल पक्ष षष्ठि तिथि

स्कन्ध षष्ठि,

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

चञ्चलता बड्ने छ,समाज मा प्रतिष्ठा बड्ने छ,बौद्धिक क्षमाता बृद्धिहुने छ,सोचेका कार्यमा उत्साहजनक सफलता मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

शारिरिक तथा मानसिक कष्ट झेल्नु पर्ने छ, धन खर्च बड्ने छ,इष्ट मित्रबाट सहयोग प्राप्त हुने छ,उच्च पदस्थ ब्यक्ती बाट सहयोग मिल्ने छ।

 

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

परिश्रम अनुरूप सफलता नमिल्नाले खिन्नता बोध हुने छ, केही धन लाभ हुने छ,साथी सङ्ग को भलाकुसारिले मन प्रसन्न रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

तरल पदार्थको ब्यवसाय बाट लाभ मिल्ने छ,सामाजिक दायित्व पूरा गर्नु पर्ने छ,आकस्मिक लाभ मिल्ने समय रहेको छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

शिक्षा क्षेत्र मा सफलता मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,पारिवारिक प्रेम बड्ने छ,मन प्रसन्न रहने छ,आर्थिक कारोवार राम्रो रहने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

शारिरिक आलस्यता बड्ने छ,स्वास्थ्य प्रतिकुल रहने छ,कार्यमा ब्यवधान रहनाले मन खिन्न रहने छ,ब्यर्थका कार्यमा समय ब्यतित हुने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पति पत्नी मा वाद विवाद हुन सक्छ,मनोरञ्जन मा रहभागी हुने अवसर मिल्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,सहकार्य बाट सफलता मिल्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

सोचेका कार्यहरु अधुरा रहने छन,आफन्त टाढिने समय छ,धैर्य गरेर अघि बड्नु पर्ने छ,लाभ हानी बरावर रहने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

धार्मिक कार्यमा मन लाग्ने छ,नसोचेको धन प्राप्त हुने समय छ,धार्मिक ब्यक्तित्व हरु सङ्ग भेटघाट रहने छ,प्रतिष्ठा बड्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

राजनितिक क्षेत्र बाट सफलता मिल्ने छ,पैत्रीक धन बाट लाभ हुने छ,ब्यापारिक वर्गहरुलाइ ब्यवसाय मन्दी रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

आय आर्जन का माध्यम हरु सहज बन्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,आफन्त बाट सहयोग मिल्नाले मन प्रसन्न रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

ब्यर्थको कार्यमा समय ब्यतित हुने छ,नसोचेको धन खर्च हुने छ,बोलिको कारण आफन्त रुष्ट बन्ने छन,बोलिलाइ सम्यम गर्नु पर्ने छ।

 

राशी ले जे जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रामा रहनुहुनेलाइ मङ्गल यात्रा को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउदै हुनुन्छ भने जन्मदिन को शुभकामना,पाथीभरा भगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

   ज्यो.पं.सुदीप नेपाल(झापा)

            मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *