अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

तुलसीपुर महोत्सवमा फागुन ३ गते चर्चित र्यापर आशिष राना (लाहुरे) आउदै

तुलसीपुर, ३ फागुन

तुलसीपुर महोत्सव २०८० मा भोली माघ ३ गते चर्चित र्यापर आशिष राना (लाहुरे) आउने भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित खुल्ला मैदानमा चलिरहेको तुलसीपुर महोत्सवमा नौं औं दिनमा र्यापर आशिष राना (लाहुरे) सहित अन्य लोकप्रिय गायक गायिकाको प्रस्तुती रहने छ ।

 

तुलसीपुर महोत्सव २०८० मा माघ ३ गते र्यापर आशिष राना (लाहुरे), गायिका पूर्णकला बिसी, गायक बसन्त लम्साल, गायक रमेश शर्मा लगाएत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ आयोजकले जानकारी गराएको छ ।

 

तुलसीपुर महोत्सव आज माघ २ गते लोकप्रिय गायिका ज्योति मगर र खुमन अधिकारी लगाएत अन्य ख्याति प्राप्त कलाकारहरु र स्थानिय कलाकारहरुको भव्य प्रस्तुती रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *