अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

जनयुद्ध दिवसको अवसरमा तुलसीपुर मा नगर स्तरीय अन्तर मा वि वक्तृत्वकला प्रतियोगिता सम्पन्न

“लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनयुद्धको भूमिका” विषयक नगर स्तरीय अन्तर मावि वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ।

उक्त प्रतियोगितामा गुरु जजुर मा वि कि शिक्षा विश्वकर्मा प्रथम, जनकल्याण मा वि दुधरास कि चेतना पुन द्वितीय र सहिद स्मृति आवासीय मा वि वनकट्टीका जीवन बुढा मगर तृतीय भएका छन् ।

अखिल क्रान्तिकारी तुलसीपुर उपमहानगरपालिका नगर कमिटी संयोजक बोधराज विश्वकर्माको अध्यक्षता एवं नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा तुलसीपुर नगर कमिटी इन्चार्ज प्रेमराज ओली (प्रभात)को प्रमुख आतिथ्यतातथा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज बिन्दु खड्काको विशिष्ट आतिथ्यमा  कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती) का लुम्बिनी प्रदेश अध्यक्ष रुद्रमणि पौडेल, वाइसीएल नेपालका केन्द्रीय सदस्य हरिश गिरी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिवालय सदस्य मिनराज ओली, अखिल क्रान्तिकारी दाङका जिल्ला संयोजक गिरबहादुर महरा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

अखिल क्रान्तिकारी दाङका जिल्ला सदस्य भुपेश खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारी दाङका कार्यालय सदस्य हिरालाल ओली( जनार्दन) ले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *