अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

जनयुद्ध दिवसको अवसरमा तुलसीपुर मा नगर स्तरीय अन्तर मा वि वक्तृत्वकला प्रतियोगिता सम्पन्न

“लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनयुद्धको भूमिका” विषयक नगर स्तरीय अन्तर मावि वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ।

उक्त प्रतियोगितामा गुरु जजुर मा वि कि शिक्षा विश्वकर्मा प्रथम, जनकल्याण मा वि दुधरास कि चेतना पुन द्वितीय र सहिद स्मृति आवासीय मा वि वनकट्टीका जीवन बुढा मगर तृतीय भएका छन् ।

अखिल क्रान्तिकारी तुलसीपुर उपमहानगरपालिका नगर कमिटी संयोजक बोधराज विश्वकर्माको अध्यक्षता एवं नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा तुलसीपुर नगर कमिटी इन्चार्ज प्रेमराज ओली (प्रभात)को प्रमुख आतिथ्यतातथा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज बिन्दु खड्काको विशिष्ट आतिथ्यमा  कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती) का लुम्बिनी प्रदेश अध्यक्ष रुद्रमणि पौडेल, वाइसीएल नेपालका केन्द्रीय सदस्य हरिश गिरी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिवालय सदस्य मिनराज ओली, अखिल क्रान्तिकारी दाङका जिल्ला संयोजक गिरबहादुर महरा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

अखिल क्रान्तिकारी दाङका जिल्ला सदस्य भुपेश खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारी दाङका कार्यालय सदस्य हिरालाल ओली( जनार्दन) ले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *