
दाङ २८ माघ,

तुलसीपुर महोत्सव २०८० माघ २८ गते महोत्सवको पाचौं दिन लोकप्रिय गायक खेम सेन्चुरी को प्रस्तुती रहने छ ।

तुलसीपुर ६ स्थित खुल्ला मैदानमा चलिरहेको तुलसीपुर महोत्सव २०८० मा माघ २८ गते सेन्चुरी लगायत अन्य ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।
माघ २८ गते लोकप्रिय गायिका भूमिका गिरी, गायक दिपक वली, गायिका लालुमाया कुवर, डान्सर आरुषी मगर साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
