अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

विद्यार्थी कुसंस्कार विरुद्ध लड्नुपर्छःमन्त्री मास्की

 

तुल्सीपुर २६ माघ ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर माझकीले विद्यार्थी कुसंस्कार कुरितिका विरुद्ध लड्नुपर्ने बताए । अखिल क्रान्तिकारी राप्ती बबई क्याम्पसले शुक्रबार आयोजना गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान कार्यक्रममा मन्त्री मास्कीले विद्यार्थीले समाजका हरेक कुसंस्कार तथा कुरीतिका विरुद्ध लड्दै आएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । विद्यार्थीले ठूलाठूला आन्दोलनको पनि नेतृत्व गरेको भन्दै त्यसले समाजमा सकारात्मक परिवर्तन ल्याएको समेत उनले बताएका छन्।

 

अखिल क्रान्तिकारी क्याम्पस इकाइ समिति अध्यक्ष भुपेश खत्रीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो ।

 

 

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश उपाध्यक्ष भिमराज खरेल , नेकपा माओवादी केन्द्र दाङका सचिब विस्वराज आचार्य , अखिल (क्रान्तिकारी) लुम्बिनी प्रमुख सचिब राजेन्द्र विष्ट , क्याम्पस प्रमुख गणेश पार्थे, कर्मचारी संगठनका शान्तराज गौतम , प्राध्यापक संगठनका भुप बहादुर बुढाथोकी लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण एचआर मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *