अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

अखिल (क्रान्तिकारी)द्वारा राप्ती बबई क्याम्पसका विद्यार्थीलाई स्वागत/ सम्मान

तुलसीपुर,माघ २६ 

अखिल (क्रान्तिकारी) राप्ती बबई क्याम्पस मुल इकाई समितिको आयोजनामा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा चौथो बर्ष मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाइ सम्मान कार्यक्रम सम्पन्न भएको छ।

अखिल क्रान्तिकारी क्याम्पस इकाइ समिति का अध्यक्ष भुपेश खत्रीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई खादा ओढाएर स्वागत गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु देखाएका थिए ।

साथै क्याम्पसका मा अध्ययनरत पूर्व बिद्यार्थी मध्यहरुबाट चौथो बर्ष मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश उपाध्यक्ष भिमराज खरेल , नेकपा माओवादी केन्द्र दाङका सचिव विस्वराज आचार्य , अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश सचिव राजेन्द्र विष्ट , क्याम्पस प्रमुख गणेश पार्धे , कर्मचारी संगठनका शान्तराज गौतम , प्राध्यापक संगठनका भुप बहादुर बुढाथोकी लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन एचआर मगरले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *