अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी)द्वारा राप्ती बबई क्याम्पसका विद्यार्थीलाई स्वागत/ सम्मान

तुलसीपुर,माघ २६ 

अखिल (क्रान्तिकारी) राप्ती बबई क्याम्पस मुल इकाई समितिको आयोजनामा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा चौथो बर्ष मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाइ सम्मान कार्यक्रम सम्पन्न भएको छ।

अखिल क्रान्तिकारी क्याम्पस इकाइ समिति का अध्यक्ष भुपेश खत्रीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई खादा ओढाएर स्वागत गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु देखाएका थिए ।

साथै क्याम्पसका मा अध्ययनरत पूर्व बिद्यार्थी मध्यहरुबाट चौथो बर्ष मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश उपाध्यक्ष भिमराज खरेल , नेकपा माओवादी केन्द्र दाङका सचिव विस्वराज आचार्य , अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश सचिव राजेन्द्र विष्ट , क्याम्पस प्रमुख गणेश पार्धे , कर्मचारी संगठनका शान्तराज गौतम , प्राध्यापक संगठनका भुप बहादुर बुढाथोकी लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन एचआर मगरले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *