अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

तुलसीपुर महोत्सवमा आज शुक्रबार पुस्कल शर्माको प्रस्तुति रहने

तुलसीपुर माघ २६ 

तुलसीपुर महोत्सव मा आज चर्चित लोक गायक पुस्कल शर्मा आउनुहुने भएको छ । बुधबार देखि सन्चालन भएको महोत्सवमा आज शुक्रबार चर्चित गायक शर्मा लगायत राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

 

यस्तै आज गायिका सम्झना रणपाल, गायक विष्णु सिङ्जाली, गायक टेकराज भण्डारी लगायतका कलाकारको प्रस्तुति रहने छ ।

तुलसीपुर ६ को खुल्ला मैदान मा लागिरहेको महोत्सव फागुन ८ सम्म लाग्ने

छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *