अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

तुलसीपुर महोत्सवमा आज शुक्रबार पुस्कल शर्माको प्रस्तुति रहने

तुलसीपुर माघ २६ 

तुलसीपुर महोत्सव मा आज चर्चित लोक गायक पुस्कल शर्मा आउनुहुने भएको छ । बुधबार देखि सन्चालन भएको महोत्सवमा आज शुक्रबार चर्चित गायक शर्मा लगायत राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

 

यस्तै आज गायिका सम्झना रणपाल, गायक विष्णु सिङ्जाली, गायक टेकराज भण्डारी लगायतका कलाकारको प्रस्तुति रहने छ ।

तुलसीपुर ६ को खुल्ला मैदान मा लागिरहेको महोत्सव फागुन ८ सम्म लाग्ने

छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *