अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

जनयुद्ध दिवसको‌ अवसरमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना हुँदै

तुलसीपुर,माघ २३

महान जनयुद्ध दिवसको अवसरमा तुलसीपुरमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । यहि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा ने क पा माओवादी ( अखिल क्रान्तिकारी ) तुलसीपुर उपमहानगरपालिका कमिटीले तुलसीपुरमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

उक्त प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका भित्रका निजि तथा सरकारी विद्यालयका कक्षा ९ देखि १२ सम्म अध्ययनरत बिद्यार्थी सहभागी हुने पाउने छन । “संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि जनयुद्धको भूमिका ” बिषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगी ले नगद पुरस्कार रु ७,०००।- , द्वितीय स्थान हासिल गर्ने प्रतियोगी ले नगद पुरस्कार रु ५,०००।- र तृतीय स्थान हासिल गर्ने प्रतियोगी ले नगद पुरस्कार रु ३,०००।- सहित प्रमाणपत्र प्राप्त गर्ने आयोजक ले जनाएको छ ।

 

जनयुद्ध दिवसको‌ अवसरमा आयोजित अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता तुलसीपुर उपमहानगरपालिकाको सभा हलमा हुने स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *