अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

बबई को सितापुरमा‌ झोलुङ्गे पुल बन्ने भएपछि स्थानीय खुशी

 

दाङ, २१ माघ ।

दाङको बबई गाउँपालिका वडा नं.२ सितापुरमा झोलुंगे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले ४६ लाख बजेट बिनियोजन गरेपछि सोही स्थानमा पुल निर्माण सुरु भएको हो ।

उक्त पुलको आईतबार अर्थमन्त्री मास्कीले सिलन्यास गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले समयमै पुल निर्माण पूरा गर्न निर्देशन दिए । सोही ठाउँमा आवतजावतमा निकै समस्या हुने गरेको भन्दै त्यो समस्या समाधानकालागि आफूले बजेट बिनियोजन गरेर काम अघि बढाएको बताए । बर्षादमा वारपार गर्न नसक्दा विद्यार्थीहरु समेत पढाईबाट बञ्चित हुनुपर्ने अबस्था थियो । विरामी पर्दा पनि वारपार गर्न सकिने अबस्था थिएन । पुल निर्माण भएपछि त्यो समस्या हल हुने मन्त्री मास्कीले बताए ।

 

घुरिनडाँडा–ठुलचौर जोड्ने गरि झुलुङ्गे पुल निर्माण सुरु भएको हो । ठूलाचौरमा करिब २० घर छन् । त्यहाँका मात्रै करिब ३०÷३५ जना विद्यार्थीहरु नियमित विद्यालय जाने गरेका छन् । पुल निर्माण भएपछि आफूहरु खुसी भएको स्थानीय लिला विकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *