अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

शनिबार र आइतबार २ दिन तुलसीपुरमा विद्युत कटौती हुने ! हेर्नुहोस कहाँ कहाँ आउँदैन बिजुली

तुलसीपुर,१९ माघ ।

तुलसीपुर क्षेत्रमा दुई दिन विद्युत लाइन कटौति गरिने भएको छ । तुलसीपुर कार्यक्षेत्र भित्र पर्ने ३३ केभी र ११ केभी सब स्टेशनमा रहेका पुराना केभी ब्रेकर हटाइ नयाँ ब्रेकर परिवर्तन गर्ने भएकाले लाइन कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ ।

 

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार भोलि(शनिवार) र २१ गते आईतवार बिहान १० बजे देखि साझ ५ बजेसम्म दुई दिन विद्युत सेवा अबरुद्ध हुने भएको छ ।

 

तुलसीपुर क्षेत्र अन्तरगत पर्ने एयरपोर्ट र कृष्ण मन्दिर फिडरका सबै स्थानमा भोली (शनिवार) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइन अबरुद्ध हुने भएको छ ।

यस्तै मानपुर, बिजौरी, फुलबारी र कपुरकोट क्षेत्रको फिडर अन्तरगतका सम्पुर्ण क्षेत्रमा २१ गते आईतवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्रमुख गोशेलीले बताउनुभयो ।

 

 

स्टेशनमा रहेका पुराना ११ केभीका ब्रेकर हटाएर नयाँ ब्रेकर राख्ने काम सकिएपछि विद्युत लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *