अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

बिद्यार्थी सँग अखिल क्रान्तिकारी : सरस्वती मा वि बबइ मा घर्ती को अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन 

बबइ,माघ १८

अखिल (क्रान्तिकारी) श्री सरस्वती मा.वि बबई ७ चरकमटिया बिद्यार्थी भेला, प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ । भेलाले नमुना घर्तीको अध्यक्षतामा ५१सदस्यीय समिति चयन गरेको छ ।

जसको अध्यक्षमा नमुना घर्ती , उपाध्यक्षमा रुपा वली, विनोद कवर, सुवास रावत , सुदिप बुढाथोकी ,सचिवमा – क्रान्ति शाह , सहसचिवमा दल बहादुर खड्का , कोषाध्यक्षमा निर्मल घर्ती रसदस्यहरुमा सुरक्षा डाँगी, यमुना रोका, मनिषा कवर लगायत ५१ सदस्यीय कार्यसमिति सदस्यहरु चयन गरिएको छ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला कार्यालय सदस्य हिरालाल वली “जनार्दन” को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओबादी (केन्द्र) लुम्बिनी प्रदेश सदस्य भीम बहादुर वली,पार्टी बबई पदाधिकारी दीपक शाहले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन संगठनका राप्ती बबई क्याम्पस कमिटी अध्यक्ष भद्र बहादुर खत्री “भुपेस” ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *