अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

बिद्यार्थी सँग अखिल क्रान्तिकारी : सरस्वती मा वि बबइ मा घर्ती को अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन 

बबइ,माघ १८

अखिल (क्रान्तिकारी) श्री सरस्वती मा.वि बबई ७ चरकमटिया बिद्यार्थी भेला, प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ । भेलाले नमुना घर्तीको अध्यक्षतामा ५१सदस्यीय समिति चयन गरेको छ ।

जसको अध्यक्षमा नमुना घर्ती , उपाध्यक्षमा रुपा वली, विनोद कवर, सुवास रावत , सुदिप बुढाथोकी ,सचिवमा – क्रान्ति शाह , सहसचिवमा दल बहादुर खड्का , कोषाध्यक्षमा निर्मल घर्ती रसदस्यहरुमा सुरक्षा डाँगी, यमुना रोका, मनिषा कवर लगायत ५१ सदस्यीय कार्यसमिति सदस्यहरु चयन गरिएको छ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला कार्यालय सदस्य हिरालाल वली “जनार्दन” को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओबादी (केन्द्र) लुम्बिनी प्रदेश सदस्य भीम बहादुर वली,पार्टी बबई पदाधिकारी दीपक शाहले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन संगठनका राप्ती बबई क्याम्पस कमिटी अध्यक्ष भद्र बहादुर खत्री “भुपेस” ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *