अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

सहिदहरुको सम्झनामा जेसिज चोकमा दिप प्रज्वलन

तुलसीपुर । तुलसीपुर नगर जेसीजले पनि सहिदहरुको सम्झनामा तुलसीपुरको जेसीज चोकमा दिप प्रज्वलन गरेको हो ।

जेसीजका अध्यक्ष पुर्णविक्रम डाँगीको अध्यक्षता एवं तुलसीपुर उपमहाँनगरपालिका वडा नम्वर ५ का अध्यक्ष विरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यता तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ईश्वरी देवकोटाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी शाहले सहिदहरूको बलिदान वाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र विकास गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा गर्नेतर्फ सवै लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

यो नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने शाहको भनाई थियो । सो अवसरमा जेसीजका पुर्व अध्यक्ष झरेन्द्र खरेलले सहिदको योगदानको चर्चा गर्दै देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै रहेकोले यसतर्फ गम्भिर हुन आग्रह गर्नुभयो ।कार्यक्रममा जेसीजका पुर्व अध्यक्षहरु विमल कुमार पौडेल, दिपेश भण्डारी, मेघराज घिमिरे ,मोहन सुनार र निवर्तमान अध्यक्ष सालिकराम वली लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *