अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको पुत्ला दहन

तुलसीपुर,माघ १५

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पूर्वी दाङले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको पुत्ला दहन गरेको छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीका महासचिव विप्लवको बारेमा दिएको गैरजिम्मेवार अभिव्यक्ति विरुद्ध संगठनले संगठनको केन्द्रीय कार्यक्रम अनुसार सोमबार साँझ  तुलसीपुर चोकमा शाहीको पुत्ला दहन गरेको हो ।

माघ १३ गते राप्रपा नेपालको आफ्नो कार्यालय चाबाहिल काठमाण्डौंमा आयोजित सिन्धुपाल्चोक सम्पर्क समितिको कार्यक्रममा राप्रपा नेपालका प्रवक्ता तथा जुम्ला जिल्लाका सांसद ज्ञानेन्द्र शाहीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीका बारेमा दिएको गैरजिम्मेवार अभिव्यक्तिलाई तुरुन्तै सच्याउन र अभिव्यक्ति तुरुन्त फिर्ता लिएर जनतामाझ माफी माग्न नेकपाले चेतावनी दिएको छ ।

भिडियो हेर्न यि लिङ्क मा क्लिक गर्नुहोस :-

https://www.facebook.com/reel/2716058988553878/?app=fbl

https://www.facebook.com/reel/762648535430039/?app=fbl

Leave a Reply

Your email address will not be published. Required fields are marked *