अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

प्रेस सेन्टर को‌ २०औँ स्थापना दिवस : तुलसीपुर मा दिप प्रज्वलन गरी मनाइयो

तुलसीपुर । तुलसीपुरमा प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस मनाइको छ । तुलसीपुरको विपिचौकमा सोमबार साँझ दीप प्रज्वलन गरी स्थापना दिवस मनाइएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेषुराम भण्डारीले प्रेस सेन्टर नेपालले आफ्नो जिम्मेवारी, अभिभारालाई निरन्तर अगाडि बढाउने र नेपाली जनताको लोकतान्त्रिक संघीय गणतन्त्रको रक्षाका निमित्त संविधान बनेको बताए साथै यसको विरुद्धमा धावा बोल्ने प्रतिक्रियावादी तत्वहरुको विरुद्धमा पनि आफ्नो आवाजलाई बुलन्द गर्ने बताए ।

‘हिजोका प्रतिक्रियावादी तत्वहरु जनताको खुन पनिा चुसेर नेपाल राष्ट्रलाई खोक्रो बनाएहरुले आज गणतन्त्रको विरुद्धको बर्खिलाप बोलिरहेका छन् ।’ उनले भने ‘नेपाली जनताका प्रतिनिधिहरु जसले जनआन्दोलन, जनयुद्धमा ५० औं वर्षके लामो समय राजनीति आन्दोलनमा आफूलाई सहभागी गराइ योगदान पु¥याएकाहरु विरुद्ध बोल्ने प्रतिक्रियावादी वर्गहरुको विरुद्धमा निरन्तर बोलिरहन आजको आवश्यकता हो ।’तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ वडाध्यक्ष तथा नेकपा माओवादी केन्द्र दाङ जिल्ला समन्वय समिति सदस्य शिवानन्द डाँगीले अबको मिशन निम्न वर्गिय जनताको आवजलाइ बोल्नु पर्ने बताए ।

 

प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष दामोदर बस्नेत `राकेश´को अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा उपाध्यक्ष दीपक बोहरा ले स्वागत गरेका थिए भने सचिव सुमन केसीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *