अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

प्रेस सेन्टर को‌ २०औँ स्थापना दिवस : तुलसीपुर मा दिप प्रज्वलन गरी मनाइयो

तुलसीपुर । तुलसीपुरमा प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस मनाइको छ । तुलसीपुरको विपिचौकमा सोमबार साँझ दीप प्रज्वलन गरी स्थापना दिवस मनाइएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेषुराम भण्डारीले प्रेस सेन्टर नेपालले आफ्नो जिम्मेवारी, अभिभारालाई निरन्तर अगाडि बढाउने र नेपाली जनताको लोकतान्त्रिक संघीय गणतन्त्रको रक्षाका निमित्त संविधान बनेको बताए साथै यसको विरुद्धमा धावा बोल्ने प्रतिक्रियावादी तत्वहरुको विरुद्धमा पनि आफ्नो आवाजलाई बुलन्द गर्ने बताए ।

‘हिजोका प्रतिक्रियावादी तत्वहरु जनताको खुन पनिा चुसेर नेपाल राष्ट्रलाई खोक्रो बनाएहरुले आज गणतन्त्रको विरुद्धको बर्खिलाप बोलिरहेका छन् ।’ उनले भने ‘नेपाली जनताका प्रतिनिधिहरु जसले जनआन्दोलन, जनयुद्धमा ५० औं वर्षके लामो समय राजनीति आन्दोलनमा आफूलाई सहभागी गराइ योगदान पु¥याएकाहरु विरुद्ध बोल्ने प्रतिक्रियावादी वर्गहरुको विरुद्धमा निरन्तर बोलिरहन आजको आवश्यकता हो ।’तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ वडाध्यक्ष तथा नेकपा माओवादी केन्द्र दाङ जिल्ला समन्वय समिति सदस्य शिवानन्द डाँगीले अबको मिशन निम्न वर्गिय जनताको आवजलाइ बोल्नु पर्ने बताए ।

 

प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष दामोदर बस्नेत `राकेश´को अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा उपाध्यक्ष दीपक बोहरा ले स्वागत गरेका थिए भने सचिव सुमन केसीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *