अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

आज माघ १४ गते आइतबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/१०/१४ रविवार

माघ कृष्ण पक्ष तृतीया तिथि

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

उत्तम समय रहेको छ,नयाकार्य को थालनी गर्न सकिने छ,उत्साह उमङ्ग बड्ने छ,लाभ दायक समय रहेको छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

परिश्रम कठिन भयेता पनि कार्यसम्पादन हुने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ,स्वास्थ्य मा समस्या आउन सक्छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

काम गर्ने उत्साह वृद्धि हुने छ,सकारात्मक उर्जाले काम मा सफलता सङ्गै समाज मा प्रतिष्ठा बड्ने छ,व्यापार मध्यम रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

शरीर मा आलस्यता बड्ने छ,वाद विवाद मा फस्नु पर्ने छ,ब्यर्थको खर्च वृद्धि हुने छ,बोलिमा सम्यमता अपनाउनु पर्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

रोकियेका कार्यहरु सम्पन्न हुने छन,मनोरञ्जन्मा समय ब्यतित हुने छ,पारिवारीक भेटघाट रहने छ,मन प्रसन्न रहने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

हास खेल मा समय ब्यतित हुने छ,कला र क्षमता को सम्मान हुने छ,नसोचेको धन लाभ हुने छ,काम गर्ने उत्साह बड्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

आलस्यता बड्ने छ,ब्यर्थका कार्यमा समय ब्यतित गर्नु पर्ने छ,परिश्रम अनुरूप सफलता नमिल्ना ले मन मा खिन्नता रहने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

पेट सम्बन्धी समस्या ले सताउन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,मित्रता प्रगाढ बन्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

प्रेम सम्बन्ध मा प्रगाढ रहने छ,शिक्षा क्षेत्रबाट सफलता मिल्ने छ,मित्रबाट सहयोग मिल्ने छ,नयाकार्ययोजना बन्ने समय छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

शरीर मा आलस्यता बड्ने छ,कार्यमा ब्यवधान आउने समय छ,स्वास्थ्य प्रतिकुल रहने छ,आफन्त टाढिने छ्न।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

क्रोध लाई सम्यम गर्नु पर्ने छ,पति पत्निमा वाद विवाद बड्ने समय छ,सम्यमता अपनाउनु पर्ने हुन्छ,आर्थिक क्षेत्र मध्यम रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

खर्च वृद्धि हुने छ,मानसिक चिन्ता बड्ने छ,पारिवारिक समस्या ले मन खिन्न रहने छ,धैर्य गरेर अघि बड्नु पर्ने समय छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रा गर्दै हुनुहुन्छ भने मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुनेलाइ जन्मदिन को शुभकामना,पाथिभराभगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

    ज्यो.पं.सुदीप नेपाल(झापा)

                      मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *