अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

आज माघ १३ गते शनिबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/१०/१३ शनिवार

माघ कृष्ण पक्ष द्वितीया तिथि

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

कर्तब्यनिष्ठ भयेर अघि बड्नु पर्ने समय छ,कार्य सफल रहने छ,धन प्राप्तिका माध्यम सहज बन्ने छन,सफलता प्राप्तहुने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

कर्मको फल प्राप्त हुने छ,सकारात्मक नतिजा देखिने छ,मित्रबाट सहयोग मिल्ने छ,मान सम्मान प्राप्त हुने छ,सामाजिक प्रतिष्ठा बढ्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

आय आर्जन राम्रो रहने छ,मान्यजन बाट सहयोग मिल्ने छ,प्रेम सम्बन्ध प्रगाढ रहने छ,सामाजिक कार्यबाट प्रसम्सा मिल्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

ब्यर्थको वाद विवाद मा फस्ने समय छ,आर्थिक समस्या ले सताउने छ,सोचेका कार्यमा ब्यवधान आउन सक्छ,बैमनस्यता बड्न सक्छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

धार्मिक कार्यमा मन रमाउने छ,सकारात्मक उर्जा वृद्धि हुने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,धन आर्जन का माध्यमहरु सहज बन्ने छन।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

बोलिको प्रभाव बड्ने छ,प्रतिभा को कदर हुने छ,धन लाभ हुने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,प्रसम्सनियकार्य ले प्रतिष्ठा बड्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

दाजुभाइ मा सहकार्य ले सफलता मिल्ने छ,आफुले गरेको मेहनत को श्रेय अर्को ब्यक्तिले लिने छ,अधिक परिश्रम सफलता कम मिल्ने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

चौतर्फी सकारात्मक चर्चा चल्ने छ,समाजमा प्रतिष्ठा उच्च रहने छ,मित्रता को बन्धन प्रगाढ रहने छ,शत्रु आफै टाढिने छन।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

प्रेम सम्बन्ध सुमधुर रहने छ,प्रेमी प्रेमिका मा आपसी सहयोग बन्ने छ,सन्तान बाट खुसी मिल्ने छ,रोजगारिका क्षेत्रबाट लाभ मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

स्वास्थ्य मा समस्या देखिन सक्छ,ब्यर्थका कार्य मा धन खर्च हुने छ,ब्यवसाय मा मन्दी रहने छ,पारिवारिक चिन्ता ले सताउने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

पारिवारिक समस्याले सताउने छ,दाम्पत्य जीवन सुखद रहने छ,साजेदारिका कार्यबाट लाभ मिल्ने छ,नसोचेको धन प्राप्त हुने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

वाद विवाद मा फस्नु पर्ने छ,खर्च वृद्धि हुने छ,क्रोध को कारण बन्न लागेका कार्यमा ब्यवधान आउने छ,बोली को कारण बैमनस्यता बड्ने छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्य सफलता को कामना,यात्रा गर्दै हुनुहुन्छ भने मङ्गल यात्रा को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभ कामना,पाथिभरा भगवती ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल( झापा)

            मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *