अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

राष्ट्रपति रनिङ शिल्ड ११ नं वडामा आयोजना भए वडाबाट बजेट बिनियोजन गर्ने वडा अध्यक्ष को प्रतिबद्धता

सागर सुबेदी,माघ ११ ,तुुलसीपुर

तुलसीपुरमा ५औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सन्चालन भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित गुरु जजुर नमुना माध्यमिक बिद्यालय मा अतिथिको रुपमा पाल्नु भएका तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष मान बहादुर रावतले अबको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नं ११ मा पर्ने अमर मा वि मा आयोजना गर्ने रहर भएको बताएका छन ।

आफ्नो वडामा पर्ने अमर मा वि लाइ आँउदो छैठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने अवसर प्रदान गरेमा आफुले वडाका बजेट कटौती गरेर तिन लाख बजेट विनियोजन गरिदिने प्रतिबद्धता गर्नु भएको हो ।

उनले भनेका छन “छैठौँ राष्ट्रपति रनिङशिल्ड मा तुलसीपुरका शिक्षा प्रेमी महानुभाव तथा खेलकुद प्रेमीहरुलाइ अमर मा वि मा उपस्थित गराउने मन छ ,बिहान १२ बजेसम्म हुस्सु लाग्ने खेल मैदान मा खेल खेलाउन मन छ । यो अवसर प्रदान गर्न म सबै बिद्यालयका प्र.अ हरुलाइ अनुरोध गर्दछु । यो अवसर प्रदान गरेमा वडाको विकासको बजेट कटौती गरेर तिन लाख बजेट छुट्याँउछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *