अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

राष्ट्रपति रनिङ शिल्ड ११ नं वडामा आयोजना भए वडाबाट बजेट बिनियोजन गर्ने वडा अध्यक्ष को प्रतिबद्धता

सागर सुबेदी,माघ ११ ,तुुलसीपुर

तुलसीपुरमा ५औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सन्चालन भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित गुरु जजुर नमुना माध्यमिक बिद्यालय मा अतिथिको रुपमा पाल्नु भएका तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष मान बहादुर रावतले अबको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नं ११ मा पर्ने अमर मा वि मा आयोजना गर्ने रहर भएको बताएका छन ।

आफ्नो वडामा पर्ने अमर मा वि लाइ आँउदो छैठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने अवसर प्रदान गरेमा आफुले वडाका बजेट कटौती गरेर तिन लाख बजेट विनियोजन गरिदिने प्रतिबद्धता गर्नु भएको हो ।

उनले भनेका छन “छैठौँ राष्ट्रपति रनिङशिल्ड मा तुलसीपुरका शिक्षा प्रेमी महानुभाव तथा खेलकुद प्रेमीहरुलाइ अमर मा वि मा उपस्थित गराउने मन छ ,बिहान १२ बजेसम्म हुस्सु लाग्ने खेल मैदान मा खेल खेलाउन मन छ । यो अवसर प्रदान गर्न म सबै बिद्यालयका प्र.अ हरुलाइ अनुरोध गर्दछु । यो अवसर प्रदान गरेमा वडाको विकासको बजेट कटौती गरेर तिन लाख बजेट छुट्याँउछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *