अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

तुलसीपुर उपमहानगरपालिका स्तरीय ५ औँ राष्ट्रपति रनिङ शिल्ड भोली देखि गुरु जजुर नमुना मा वि मा

तुलसीपुर उपमहानगरपालिका स्तरीय पाचौं राष्ट्रपति रनिशील भोलि देखी सुरु हुन लागेको छ।

तुलसीपुर उपमहानगरपालिकाको केही आर्थिक सहयोग तथा गुरु जजुर मा.वि रक्षाचौरको आयोजनामा भोलि माघ ११ गते देखी तुलसीपुर उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङशील्ड गुरु जजुर मा.बि रक्षाचौरको खेल मैदानमा सुरु हुन लागेको हो।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख अतिथिमा उद्घाटन हुने तुलसीपुर उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा तुलसीपुरका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरुको सहभागी रहने छ।

यस्तै आयोजकका अनुसार मार्च पास संगै उद्घाटन कार्यक्रम बिद्यालयको प्राङ्गनमा हुने र बाकी खेल आफ्नो नयाँ खेल मैदानमा हुने समेत जानकारी दिएका छन् । आयोजक टिमले आफ्नो सम्पुर्ण व्यवस्थापन अन्तिम चरणमा पुराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *