अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

मन्त्री मास्कीको पहलमा ५ बर्षपछि ट्युवेल निरीक्षण 

दाङ,९ माघ । 

दाङको बबई गाउँपालिकामा तीन वटा डिप ट्युबेल निर्माणकालागि स्थलगत अवलाकन गरिएको । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको निर्देशनमा भूमिगत,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङको टोलीले सोमबार स्थलगत निरीक्षण गरेको हो । सोही ठाउँमा पाँच बर्ष अघि ट्युवेल निर्माण सुरुवात गरिएका थियो । तर, कोरोना पछि रोकिएको काम बीचमा अलपत्र भएको थियो । काम अलपत्र भएपछि त्यस क्षेत्रका किसानहरु निराश थिए । तर, अहिले निरीक्षणसंगै काम अघि बढ्ने भएपछि स्थानीय किसानहरु खुसी भएका छन् ।

बबई गाउँपालिका वडा नं. ४ को मास्की टोल, बुद्धनगर टोल, वडा नं. ५ को बर्खेगोठरी टोलमा ट्युबेल बन्दैछन् । त्यसकालािग अर्थमन्त्री मास्कीले ३० लाख बजेट बिनियोजन गरेका छन् । अबको केही समयमा ति योजना कार्यान्वयनका चरणमा अघि बढ्ने कार्यालय प्रमुख सुरेन्द्र महर्जनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *