अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

व्यापारीलाई मर्का नपर्ने गरि मेला सार्न मात्रै आग्रह गरेका हौं, मेला को विरोध होइन – उ.वा संघ

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर महोत्सव लगाउनुको उद्देश्य स्पष्ट पारेको छ । मेला लगाउने तयारी गरिरहेका बेला विरोधका स्वरहरू आउन थालेपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर वाणिज्य संघले उद्देश्य स्पष्ट पारेको हो ।

माघ २४ देखि फागुन ८ गतेसम्म सञ्चालन हुने संकलित रकमबाट दोघरेमा अधुरो रहेको सभाहललाई पूर्णता दिने, अरनिको मैदानलाई विस्तार गर्ने, मानव सेवा आश्रम र आचार्य कलमले निर्माण गर्ने भवनका लागि आर्थिक सहयोग गर्ने र राप्ती बहिरा सङ्घमा अक्षयकोष निर्माण गर्ने वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे बताए ।

विगतमा अन्य सङ्घसंस्थाले महोत्सव लगाउँदा किन विरोध गरेको हो ? भन्दै पत्रकारहरूले सोधेको प्रश्नमा अध्यक्ष चालिसेले व्यापारीलाई मर्का नपर्ने गरि मेला सार्न मात्रै आग्रह गरेको उनको भनाइ थियो । महोत्सवमा स्थानीय कला, संस्कृति, कृषि र हस्तकलाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिने आयोजकले बताएको छ ।

सो अवसरमा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले मेलालाई सफल बनाउका लागि सञ्चार माध्यमको तर्फबाट पूर्ण रुपमा सहयोग रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *