अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

व्यापारीलाई मर्का नपर्ने गरि मेला सार्न मात्रै आग्रह गरेका हौं, मेला को विरोध होइन – उ.वा संघ

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर महोत्सव लगाउनुको उद्देश्य स्पष्ट पारेको छ । मेला लगाउने तयारी गरिरहेका बेला विरोधका स्वरहरू आउन थालेपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर वाणिज्य संघले उद्देश्य स्पष्ट पारेको हो ।

माघ २४ देखि फागुन ८ गतेसम्म सञ्चालन हुने संकलित रकमबाट दोघरेमा अधुरो रहेको सभाहललाई पूर्णता दिने, अरनिको मैदानलाई विस्तार गर्ने, मानव सेवा आश्रम र आचार्य कलमले निर्माण गर्ने भवनका लागि आर्थिक सहयोग गर्ने र राप्ती बहिरा सङ्घमा अक्षयकोष निर्माण गर्ने वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे बताए ।

विगतमा अन्य सङ्घसंस्थाले महोत्सव लगाउँदा किन विरोध गरेको हो ? भन्दै पत्रकारहरूले सोधेको प्रश्नमा अध्यक्ष चालिसेले व्यापारीलाई मर्का नपर्ने गरि मेला सार्न मात्रै आग्रह गरेको उनको भनाइ थियो । महोत्सवमा स्थानीय कला, संस्कृति, कृषि र हस्तकलाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिने आयोजकले बताएको छ ।

सो अवसरमा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले मेलालाई सफल बनाउका लागि सञ्चार माध्यमको तर्फबाट पूर्ण रुपमा सहयोग रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *