अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

ट्वाङखोला खानीपानीको साधारणसभा  सम्पन्न

तुलसीपुर, ७ माघ 

दाङको बबई गाउँपालिका वडा नं. २ स्थित ट्वाङ्खोला खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष तुलसीराम घर्तीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि मास्कीले पश्चिम दाङको विकास भएमा मात्रै समग्र दाङको विकास हुने बताए ।बजार क्षेत्रको विकास भइसकेको भन्दै दाङको कर्णाली भनेर चिनिने पश्चिम दाङलाई विकास गर्नुपर्ने उनले बताए ।

साथै प्रदेशमा एक घर, एक धाराको नीति ल्याएको भन्दै पश्चिम दाङमा खानेपानीको सहज पहुँच पु¥याउनकालागि पहल थालिरहेको बताए ।

त्यस अवसरमा माओवादी केन्द्र बबइका अध्यक्ष एकलाल घर्तीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *