अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

बृहत बाम ध्रुबिकरणसहितको राष्ट्रिय एकता आबश्यक छ : अपार

तुलसीपुर, ५ माघ 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले बृहत बाम ध्रबिकरणसहितको राष्ट्रिय एकता आबश्यक रहेको बताएका छन् । पार्टीको विधान सम्मेलनलाई लक्षित गरि अपारले सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्दै नेपालमा समाजवाद निर्माण गर्न बृहत वाम ध्रकिकरणसहितको राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै विशेष महाधिवेशनद्धारा बर्गीय प्रतिवद्धता र दलिय प्रतिस्पर्धामा श्रेष्ठताको बाटोबाट नेपाली बिशेषतासहितको समाजवाद निर्माणका आधार निर्माण गर्ने कार्यदिशाको विकास गर्न आबश्यक रहेको बताएका छन् । पार्टी इतिहासमै पहिलोपटक विधान सम्मेलन हुन लागेको भन्दै कमिटि प्रणालीमा सञ्चालन हुने विधान एबं विधि निर्माण गरेर लागू गर्नैपर्ने समेत बताए ।

राष्ट्रियसभा सदस्य समेत रहेका अपारले राजनीतिक दाउपेचका रुपमा नभई राष्ट्रको बृहत्तर हितका लागि सहमतिय वा बहुमतिय ढंगले शान्तिप्रकृयाको टुंगो लगाउनु पर्ने समेत बताए ।

संघीयता कार्यन्वयन र समृद्धिसंगै जोडिएका आधारभुत कानुनहरु निर्माण गर्ने,३। सुशासनलाई नयाँ उचाइमा उठाउँदै ०८०÷०८१ को लागि युगान्तकारी बजेट निर्माण र कार्यन्वयनको सुनिश्चितता समेत गर्नुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *