अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

बृहत बाम ध्रुबिकरणसहितको राष्ट्रिय एकता आबश्यक छ : अपार

तुलसीपुर, ५ माघ 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले बृहत बाम ध्रबिकरणसहितको राष्ट्रिय एकता आबश्यक रहेको बताएका छन् । पार्टीको विधान सम्मेलनलाई लक्षित गरि अपारले सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्दै नेपालमा समाजवाद निर्माण गर्न बृहत वाम ध्रकिकरणसहितको राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै विशेष महाधिवेशनद्धारा बर्गीय प्रतिवद्धता र दलिय प्रतिस्पर्धामा श्रेष्ठताको बाटोबाट नेपाली बिशेषतासहितको समाजवाद निर्माणका आधार निर्माण गर्ने कार्यदिशाको विकास गर्न आबश्यक रहेको बताएका छन् । पार्टी इतिहासमै पहिलोपटक विधान सम्मेलन हुन लागेको भन्दै कमिटि प्रणालीमा सञ्चालन हुने विधान एबं विधि निर्माण गरेर लागू गर्नैपर्ने समेत बताए ।

राष्ट्रियसभा सदस्य समेत रहेका अपारले राजनीतिक दाउपेचका रुपमा नभई राष्ट्रको बृहत्तर हितका लागि सहमतिय वा बहुमतिय ढंगले शान्तिप्रकृयाको टुंगो लगाउनु पर्ने समेत बताए ।

संघीयता कार्यन्वयन र समृद्धिसंगै जोडिएका आधारभुत कानुनहरु निर्माण गर्ने,३। सुशासनलाई नयाँ उचाइमा उठाउँदै ०८०÷०८१ को लागि युगान्तकारी बजेट निर्माण र कार्यन्वयनको सुनिश्चितता समेत गर्नुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *