अपडेट
आज असोज १९ गते शनिबार को राशिफल हेर्नुहोस एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

दाङको भूमि जोगाउन थारु समुदायले भूमिका छ ः मन्त्री मास्की

तुलसीपुर, ५ माघ 

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले दाङको भूमि जोगाउन थारु समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुर स्थित मन्ठोरिया मेलालाई सम्बोधन गर्दै मन्त्री मास्कीले थारु समुदायले औलो जस्तो रोगलाई कठीन संघर्ष गरेर जितेर यो भूमिलाई आवदी बनाएको भन्दै थारु समुदायलाई उच्च सम्मान गर्ने बताए ।‘यो भूमिलाई आवदी बनाएको थारु समुदायले हो’,उनले भने‘ यो समुदायको भूमिकालाई हामीले सम्मान गर्नुपर्छ।’ थारु समुदायले औलोलाई जितकै कारण अहिले सिकलसेल एनिमियाजस्ता रोगको सामना गर्नु परेको समेत बताए ।

 

त्यस अवसरमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिबालय सदस्य मिलन डाँगीले नारायणपुर क्षेत्रको विकासकालागि आफूले पहल लिइरहेको बताएका छन् । साथै उक्त मन्दिरकालागि पनि बजेटको पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

त्यस अवसरमा काँग्रेस नेता अभियान बस्नेतलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *