अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

दाङको भूमि जोगाउन थारु समुदायले भूमिका छ ः मन्त्री मास्की

तुलसीपुर, ५ माघ 

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले दाङको भूमि जोगाउन थारु समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुर स्थित मन्ठोरिया मेलालाई सम्बोधन गर्दै मन्त्री मास्कीले थारु समुदायले औलो जस्तो रोगलाई कठीन संघर्ष गरेर जितेर यो भूमिलाई आवदी बनाएको भन्दै थारु समुदायलाई उच्च सम्मान गर्ने बताए ।‘यो भूमिलाई आवदी बनाएको थारु समुदायले हो’,उनले भने‘ यो समुदायको भूमिकालाई हामीले सम्मान गर्नुपर्छ।’ थारु समुदायले औलोलाई जितकै कारण अहिले सिकलसेल एनिमियाजस्ता रोगको सामना गर्नु परेको समेत बताए ।

 

त्यस अवसरमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिबालय सदस्य मिलन डाँगीले नारायणपुर क्षेत्रको विकासकालागि आफूले पहल लिइरहेको बताएका छन् । साथै उक्त मन्दिरकालागि पनि बजेटको पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

त्यस अवसरमा काँग्रेस नेता अभियान बस्नेतलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *