![](https://cntpress.com/wp-content/uploads/2024/01/received_1609070582962720-1024x900.jpeg)
दाङ, ४ माघ ।
![](https://cntpress.com/wp-content/uploads/2023/08/Naya-paila-ads.jpeg)
राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ अभियानका संयोजक सामाजिक अभियन्ता दुर्गा प्रसाईं दाङ आउने भएका छन् । माघ ११ गते घोराहीमा आयोजित कार्यक्रममा प्रसाई आउन लागेको अभियानकर्मि जयदेश जय नरेशले बताए ।
![](https://cntpress.com/wp-content/uploads/2024/05/received_1495237044762363.jpeg)
लघुवित्त पिडितको पक्षमा आन्दोलन गर्दै आएका प्रसाइले बैँकले ब्याजदर घटाउनुपर्ने माग गर्दै आइरहेका छन् । उक्त कार्यक्रममा कार्यक्रममा सहभागि हुन सबैमा अभियानकर्मि जयदेश जय नरेशले आग्रह गरेका छन् ।
![](https://cntpress.com/wp-content/uploads/2024/10/20241015_074507-scaled.jpg)