अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

स्थापना दिवस मा रक्तदान कार्यक्रम

बिशाल विश्वकर्मा, तुलसीपुर,माघ/४/२०८०

दाङ तुलसीपुरमा रहेको राइजिङ टुगेदर मिडिया प्रालि द्वारा सन्चालित सिएनटीप्रेस डटकमले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । माघ २ र ३ गते नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको भवन मा २ दिने आधारभूत पत्रकारिता तालिम सन्चालन गरे पश्चात आज माघ ४ गते रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

पछिल्लो समय तुलसीपुर स्थित नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र तुलसीपुर मा रगत अभाव भएको कारण रक्तदान कार्यक्रम गरिएको सिएनटी प्रेस का प्रमुख / सम्पादक सागर सुबेदी ले बताउनुभयो ‌।

तुलसीपुर उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका का खेलकुद संयोजक शिवानन्द डि सी को प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रम मा , प्रमुख अतिथि डि सी ले समाज परिवर्तनको पक्षमा काम गर्ने समाचार संस्थाले यस्ता सामाजिक कार्यका लागि पनि कार्यक्रम आयोजना गरी समाज/राष्ट्र को लागि हित हुने काम गर्नु गर्व को कुरा रहेको बताउनुभएको थियो ।

कार्यक्रममा अतिथि हरु नवराज गौतम , नवराज सुवेदी, देवेन्द्र कालाथोकी, वंशीराज शर्मा,प्रेम वली लगायतको उपस्थिती रहको थियो भने , २ दिने आधारभूत पत्रकारिता तालिम सन्चालन का प्रशिक्षकहरु बसन्त पौडेल,जित सागर जि एम,मदन बि.क, राकेश बस्नेत, दिपक बोहोरा, सुमन के सी,यज्ञ बहादुर बुढा लाइ कदर पत्र सहित सम्मान गरिएको थियो ।

२०७९ माघ ४ गते बाट सन्चालन मा आएको सिएनटी प्रेस डट आजको दिन देखि पहिलो बर्ष पार गर्दै दोस्रो बर्षमा प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *