अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

CNTPRESS को स्थापना दिवस : २ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

बिशाल विश्वकर्मा, तुलसीपुर, माघ,३,२०८०

दाङको तुलसीपुरमा रहेको राइजिङ टुगेदर मिडिया प्रालिद्वारा सञ्चालित सिएनटीप्रेस डटकम ले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा २ दिने आधारभूत पत्रकारिता तालिम सन्चालन गरेको छ ‌। वि.सं २०७९ माघ ४ गते बाट सन्चालन मा आएको सिएनटी प्रेस डट कम ले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको भवन मा आधारभूत पत्रकारिता तालिम सन्चालन गरेको हो ‌।

पत्रकारिता फिल्ड मा नयाँ प्रवेश गरेका तथा गर्दै गरेका प्रशिक्षार्थी हरुलाइ प्रशिक्षण दिइएको हो । दशकौ लामो पत्रकारिता फिल्ड मा अनुभव बटुलेका पत्रकार ( प्रशिक्षक ) हरु : दिपक बोहोरा , राकेश बस्नेत, यज्ञ बहादुर बुढा , सुमन के सी , जित सागर जि एम , बसन्त पौडेल,मदन बि क ले तालिम मा आफ्नो अनुभव सँगैको खोजी पत्रकारिता, समाचार लेखन , पत्रकार र पत्रकारिता विषय , छापा पत्रकारिता , रेडियो पत्रकारिता ,‌टेलिभिजन पत्रकारिता तथा अनलाइन पत्रकारिता लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

 

२०८० माघ २ र ३ गते सन्चालित २ दिने आधारभूत पत्रकारिता तालिम का अध्यक्ष तथा राइजिङ टुगेदर मिडिया प्रा.लिका सन्चालक तथा सिएनटी प्रेस का प्रमुख/सम्पादक सागर सुबेदीले उक्त आधारभूत पत्रकारिता तालिम ले नवप्रवेशि साथीहरुलाई पत्रकारिता फिल्ड मा काम गर्न सहजता हुने तथा पत्रकारिता फिल्डमा काम गर्न क्षमता अभिबृद्धि साथै हौसला बढाउन मद्दत गर्ने उद्देश्यले तालिम को आयोजना गरिएको बताउनु भयो।

 

यस सँगै भोली माघ ४ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुर मा रहेको ब्लड बैंक मा रक्तदान कार्यक्रम गरी सिएनटी प्रेस‌ डटकम ले आफ्नो पहिलो स्थापना दिवस मनाउदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *