अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

पत्रकारले धर्म भुल्नु हुँदैनः बोहरा

तुलसीपुर,२ माघ । 

पत्रकारले धर्म भुल्न नहुँने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सिएनटी प्रेस डटकमको बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार प्रशिक्षण कार्यक्रममा पत्रकार दीपक बोहराले पछिल्लो समय पत्रकारिता क्षेत्रमा विकृति देखिएको भन्दै त्यसलाई न्यूनिकरण गर्न पत्रकारिको धर्म, मर्म, मूल्य, मान्यता र आचरसंहिता पालना गर्नुपर्ने बताएका हुन् । यथार्त, सन्तुलन र विश्वसनियता पत्रकारिताका सिद्धान्त भएको भन्दै यसलाई ख्याल गर्नुपर्ने उनको भनाई थियो । केही पत्रकारहरुले आचरसंहितालाई ख्याल नगर्दा समग्र पत्रकारिता क्षेत्रलाई नै बदनामित गर्न सक्ने भन्दै यसमा सबैले ख्याल गर्नुपर्ने उनको भनाई थियो ।

बिभिन्न सञ्चार माध्याममा सम्पादकीय नेतृत्व गरेर काम गरिसकेका बोहरा डेढदशकदेखि दाङमा पत्रकारिता गरिरहेका छन् ।हाल उनले लाइभदाङ डटकम र अग्रिम साप्ताहिक पत्रिका समेत सञ्चालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *