अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

पत्रकारले धर्म भुल्नु हुँदैनः बोहरा

तुलसीपुर,२ माघ । 

पत्रकारले धर्म भुल्न नहुँने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सिएनटी प्रेस डटकमको बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार प्रशिक्षण कार्यक्रममा पत्रकार दीपक बोहराले पछिल्लो समय पत्रकारिता क्षेत्रमा विकृति देखिएको भन्दै त्यसलाई न्यूनिकरण गर्न पत्रकारिको धर्म, मर्म, मूल्य, मान्यता र आचरसंहिता पालना गर्नुपर्ने बताएका हुन् । यथार्त, सन्तुलन र विश्वसनियता पत्रकारिताका सिद्धान्त भएको भन्दै यसलाई ख्याल गर्नुपर्ने उनको भनाई थियो । केही पत्रकारहरुले आचरसंहितालाई ख्याल नगर्दा समग्र पत्रकारिता क्षेत्रलाई नै बदनामित गर्न सक्ने भन्दै यसमा सबैले ख्याल गर्नुपर्ने उनको भनाई थियो ।

बिभिन्न सञ्चार माध्याममा सम्पादकीय नेतृत्व गरेर काम गरिसकेका बोहरा डेढदशकदेखि दाङमा पत्रकारिता गरिरहेका छन् ।हाल उनले लाइभदाङ डटकम र अग्रिम साप्ताहिक पत्रिका समेत सञ्चालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *