अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

वि.एम.एस.जी परिवार को “दिल्ली छोडेर” गीत सार्वजनिक ( भिडियो सहित )

किस्मत खतिवडा, बिराटनगर

विगत लामो समय देखि लाइन र स्मुलको जगतमा रहेको वि.एम.एस.जी. परिवारको ५ औँ साङ्गितिक कोशेली “दिल्ली छोडेर ” भिडियो सहित सार्वजनिक भएको छ। उक्त गीतमा गोपाल कृतिको शब्द रहेको छ भने स्वर गायक केशब भाबुक साथै गायिका रेश्मा क्षेत्री रहेको छ । उनीहरु लाखौँ दर्शक श्रोता को लोकप्रिय  गायक, गायिकाको रुपमा परिचित छन । उक्त गीतमा सङ्गीत भने विनय कार्कीले भरेका छन ।

हेमन्त मगरको निर्देशनमा रहेकाे सो गीतको भिडियोमा यसोदा रुचाल, कन्चन श्रेष्ठ, शेर ब. तामांङ्ग, उज्वल वि.सी. लगायतको अभिनय रहेकाे छ भने क्यामेरामा शंकर उपाध्याय रहेका छन् । भिडियो मिक्सिङ भने रोशन बलुवाले गरेका छन् |

वर्तमान परिवेशमा मौलिकता बोकेको अत्यन्तै मार्मिक तथा मर्मस्पर्शी, परदेशी र घरदेशीको बेदनाले भरिएको पाइन्छ  | उक्त गीत लाइ वि.एम.एस.जी. परिवारले आफ्नै युटुब च्यानल बाट सार्वजिक गरेको छ |

 

भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *