अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

वि.एम.एस.जी परिवार को “दिल्ली छोडेर” गीत सार्वजनिक ( भिडियो सहित )

किस्मत खतिवडा, बिराटनगर

विगत लामो समय देखि लाइन र स्मुलको जगतमा रहेको वि.एम.एस.जी. परिवारको ५ औँ साङ्गितिक कोशेली “दिल्ली छोडेर ” भिडियो सहित सार्वजनिक भएको छ। उक्त गीतमा गोपाल कृतिको शब्द रहेको छ भने स्वर गायक केशब भाबुक साथै गायिका रेश्मा क्षेत्री रहेको छ । उनीहरु लाखौँ दर्शक श्रोता को लोकप्रिय  गायक, गायिकाको रुपमा परिचित छन । उक्त गीतमा सङ्गीत भने विनय कार्कीले भरेका छन ।

हेमन्त मगरको निर्देशनमा रहेकाे सो गीतको भिडियोमा यसोदा रुचाल, कन्चन श्रेष्ठ, शेर ब. तामांङ्ग, उज्वल वि.सी. लगायतको अभिनय रहेकाे छ भने क्यामेरामा शंकर उपाध्याय रहेका छन् । भिडियो मिक्सिङ भने रोशन बलुवाले गरेका छन् |

वर्तमान परिवेशमा मौलिकता बोकेको अत्यन्तै मार्मिक तथा मर्मस्पर्शी, परदेशी र घरदेशीको बेदनाले भरिएको पाइन्छ  | उक्त गीत लाइ वि.एम.एस.जी. परिवारले आफ्नै युटुब च्यानल बाट सार्वजिक गरेको छ |

 

भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *