अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

नोबेल साकोस साहित्य संस्था बिराटनगर को १५औँ नियमित मासिक रचमा वाचन कार्यक्रम सम्पन

किस्मत खतिवडा बिराटनगर,
२०८०-०९-२१ गते नोवेल साकोस साहित्य संस्था बिराटनगर शाखाको नियमित मासिक रचना वाचन कार्यक्रमको १५औँ सृङ्खला सम्पन्न भएको छ ।

सबिना श्रेष्ठको अध्यक्षता संम्पन उक्त कार्यक्रममा ने. वि. सं. का केन्द्रिय सदस्य प्रदिप दाहाल प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ठ अतिथि आवर बिराटनगर बाट इशु पन्त, वि.एफ.एम. बाट एन्जिला पन्त, भरत बर्बरिक, डा. देवी पन्थी, लगायत हुनुहुन्थ्यो ।

कार्यक्रम संचालन संस्थाको सचिब प्रमोद ढकाल ले गर्नु भएको थियो । पाहुना अतिथिलाई शब्द द्वारा मञ्जु घिमिरेले स्वागत गर्नु भएको थियो । सिराहा, इनरुवा, इटहरी, टंकीसिनुवारि, झोराहाट, बिराटनगर लगायतको ठाँउ बाट स्रष्टाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित स्रष्टाहारुले रचना वाचन गरेर कार्यक्रम लाई भव्य र सभ्य बनाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *