अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

नोबेल साकोस साहित्य संस्था बिराटनगर को १५औँ नियमित मासिक रचमा वाचन कार्यक्रम सम्पन

किस्मत खतिवडा बिराटनगर,
२०८०-०९-२१ गते नोवेल साकोस साहित्य संस्था बिराटनगर शाखाको नियमित मासिक रचना वाचन कार्यक्रमको १५औँ सृङ्खला सम्पन्न भएको छ ।

सबिना श्रेष्ठको अध्यक्षता संम्पन उक्त कार्यक्रममा ने. वि. सं. का केन्द्रिय सदस्य प्रदिप दाहाल प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ठ अतिथि आवर बिराटनगर बाट इशु पन्त, वि.एफ.एम. बाट एन्जिला पन्त, भरत बर्बरिक, डा. देवी पन्थी, लगायत हुनुहुन्थ्यो ।

कार्यक्रम संचालन संस्थाको सचिब प्रमोद ढकाल ले गर्नु भएको थियो । पाहुना अतिथिलाई शब्द द्वारा मञ्जु घिमिरेले स्वागत गर्नु भएको थियो । सिराहा, इनरुवा, इटहरी, टंकीसिनुवारि, झोराहाट, बिराटनगर लगायतको ठाँउ बाट स्रष्टाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित स्रष्टाहारुले रचना वाचन गरेर कार्यक्रम लाई भव्य र सभ्य बनाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *