अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

लुम्बिनी प्रदेश तेक्वान्दो संघको चौथो वार्षिक साधारणसभा सम्पन्न

­दाङ, २१ पुस ।
लुम्बिनी प्रदेश तेक्वान्दो संघको चौथो वार्षिक साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । तेक्वान्दो संघका प्रदेश अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङको प्रमुख आतिथ्यता एवं तेक्वान्दो संघका केन्द्रिय सदस्यहरु श्रीमान थापा र हेमन्त डागीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङले खेल क्षेत्रको विकास भएमात्रै समग्र देशको विकास हुने बताउनु भएको छ । तेक्वान्दो संघलाई स्थानीय तहसंग जोड्न सकेमा खेल क्षेत्रको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

 

साधारण सभमा १२ जिल्लाका प्रतिनिधिहरुको सहभमगिता रहेको छ । त्यस अवसरमा तेक्वान्दो संघका केन्द्रिय सदस्य श्रीमान थापा र बाँके जिल्ला अध्यक्ष प्रकाश लामिछानेले खेल क्षेत्रमा खेलाडीलाई उत्साहित गराउन खेल कार्यक्रम गर्नु पर्ने बताउनु भएको छ ।

तेक्वान्दो एउटा खेल मात्र नभएर शरिरलाई स्वस्थ बनाउने माध्यम भएकाले खेलकुद प्रति बालबालिकाको रुचि बढाउन जोड दिनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशका प्रदेश उपाध्यक्ष जितबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बिनील केसीले गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *