अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

दुवै मृगौला पिडित हरि माया बि.क‌ लाई समाज सेवी सिवराज डाँगीबाट सहयोग

तुलसीपुर पुस २० गते सयपत्रि दोहोरी घरबाट चलाएको दुबै मिर्गौला पिडित हरिमाया बिक घर बनाउ अभियानलाई आफुले सकेजति सहयोग गर्नुहुने शान्तिगर गा पा सानाे तुलसीपुर ७ बस्ने बिर बहादुर डाँगी र खिमि कुमारि डाँगीका‌ माईला छाेरा सामाजसेवि बुलबुले कृषक समुहका अध्यक्ष श्रि सिवराज डाँगी बाट २००० दुई हजार ईटा सहयोग गर्नुभएको छ।त्यसै गरी आगामि दिनहरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला सहयोगी मनहरुलाऐ बिशेष सम्मान छ।हाम्रो ब्यक्तिगत तर्फ बाट र हामिले चलाएको अभियानमा दुबै मिर्गौला पिडित हरिमाया बिक घर बनाउ अभियानबाट बिशेष धन्यवाद दिन चाहान्छोेै।

यदि तपाईहरु पनि सहयोग गर्न चाहानु हुन्छ भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्न सक्नुहुन्छ।

सम्पर्क नं;

दिपक वलि : ९८६८६३६५८४

दिपक वलि खाता नम्बर

०६५८७५०६५१२०७००१

NIC Asia Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *