अपडेट
दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव ) राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

अखिल (क्रान्तिकारी) तुलसीपुर नगरको तेस्रो सम्मेलन भोलि हुँदै , उद्घाटन ८ बजे हुने

पौष १८ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले तुलसीपुर उपमहानगर कमिटीको सम्मेलन गर्ने भएको छ ।

 

संगठनले तुलसीपुर नगरको तेस्रो सम्मेलन भोलि विहान ८ बजेदेखी तुलसीपुरको भुह्यारथानमा गर्ने जनाएको छ ।

 

संगठनका पश्चिम दाङ जिल्ला अध्यक्ष नवीन सीले भोलि तुलसीपुरमा हुने सम्मेलनको उद्घाटन नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले गर्ने जानकारी दिनुभएको छ । साथै उहाँले संगठनले सम्मेलनमा उपस्थितिका लागी प्रतिनिधि / पर्यवेक्षक बिद्यार्थीहरुलाई जानकारी गराइएको समेत बताउनुभएको हो।

 

  1. संगठनले “ समाजवादी शिक्षा प्राप्तिको लागि हाम्रो आन्दोलन , सुदृढ संगठन तथा शैक्षिक अधिकारका पक्षमा तेस्रो नगर सम्मेलन” भन्ने नारा सहित सम्मेलन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *