अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

अखिल (क्रान्तिकारी) तुलसीपुर नगरको तेस्रो सम्मेलन भोलि हुँदै , उद्घाटन ८ बजे हुने

पौष १८ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले तुलसीपुर उपमहानगर कमिटीको सम्मेलन गर्ने भएको छ ।

 

संगठनले तुलसीपुर नगरको तेस्रो सम्मेलन भोलि विहान ८ बजेदेखी तुलसीपुरको भुह्यारथानमा गर्ने जनाएको छ ।

 

संगठनका पश्चिम दाङ जिल्ला अध्यक्ष नवीन सीले भोलि तुलसीपुरमा हुने सम्मेलनको उद्घाटन नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले गर्ने जानकारी दिनुभएको छ । साथै उहाँले संगठनले सम्मेलनमा उपस्थितिका लागी प्रतिनिधि / पर्यवेक्षक बिद्यार्थीहरुलाई जानकारी गराइएको समेत बताउनुभएको हो।

 

  1. संगठनले “ समाजवादी शिक्षा प्राप्तिको लागि हाम्रो आन्दोलन , सुदृढ संगठन तथा शैक्षिक अधिकारका पक्षमा तेस्रो नगर सम्मेलन” भन्ने नारा सहित सम्मेलन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *