अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

दाङ

बसको ठक्करबाट दुधरासमा एक विद्यार्थीको ज्यान गएको छ ।

दाङको घोराही-तुलसीपुर सडकखण्डको दुधरासमा बसको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै ज्यान गएको हो।

 

ज्यान जानेमा तुलसीपुर – १७ निवासी ८ वर्षिय बालक सागर चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर पोख्रेलले जानकारी दिनुभयो ।

ठक्करबाट जनकल्याण माबसको ठक्करबाट एक विद्यार्थीको मृत्यु .वि दुधरासमा कक्षा १ मा अध्ययनरत ८ वर्षीय बालकको घटनास्थलमै ज्यान गएको हो ।

 

स्कुलबाट घर फर्कदै गरेका चौधरीलाई तुलसीपुर बाट घोराही तर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्वरको बसले बेलुका ४ बजेतिर ठक्कर दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *