अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

बालकुमारी घटना : एक प्रदर्शनकारीको मृत्यु

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका एक युवकको मृत्यु भएको छ ।

ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते अवस्थामा किस्ट अस्पताल लगिएका उनको अस्पतालमै मृत्यु भएको हो ।

यता प्रहरीले भने टियर ग्यासले लागेर मृत्यु भएको दाबी गरेको छ ।

‘टियर ग्यासले लागेर ती युवकको मृत्यु भएको हो,’ ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले लोकान्तरसँग भने ।

मृतकको नाम सुदन राउत र घर दैलेख रहेको एसपी कार्कीले बताए ।

प्रदर्शनकारीले यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *