अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

नेशनल प्याब्सन को गायन छनोट प्रतियोगितामा शिखा बोर्डिङ दोस्रो

तुलसीपुर,पुष ६

नेशनल प्याब्सन दाङले शुक्रबार आयोजना गरेको जिल्ला स्तरिय गायन छनोट प्रतियोगितामा शिखा बोर्डिङ स्कूलले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ‌ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा सन्चालित शिखा बोर्डिङ स्कूल का छात्र सुबास परियार दोस्रो स्थानमा पर्न सफल भएका हुन ।

गायन छनोट प्रतियोगिता अन्तरगत नेशनल प्याब्सन मा आबद्ध दाङ जिल्लाका १२ वटा विद्यालयहरु सहभागि रहेको प्रतियोगिता मा शिखा बोर्डिङ स्कुल ले दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो ‌ ।

यससँगै आगामी पौष १४ गते हुने प्रदेश स्तरिय प्रतियोगितामा परियार छनोट भएका छन ।

पछिल्लो समय शिक्षा क्षेत्रमा निजि बिद्यालयहरुको प्रतिस्पर्धा भैरहदा शिखा बोर्डिङ स्कुल ले शिक्षा सँगसँगै बिद्यार्थी हरुलाइ अतिरिक्त क्रियाकलाप हरुमा पनि समावेश गराउदै जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका थुप्रै पुरस्कार हरु जितिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *