अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

नेशनल प्याब्सन को गायन छनोट प्रतियोगितामा शिखा बोर्डिङ दोस्रो

तुलसीपुर,पुष ६

नेशनल प्याब्सन दाङले शुक्रबार आयोजना गरेको जिल्ला स्तरिय गायन छनोट प्रतियोगितामा शिखा बोर्डिङ स्कूलले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ‌ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा सन्चालित शिखा बोर्डिङ स्कूल का छात्र सुबास परियार दोस्रो स्थानमा पर्न सफल भएका हुन ।

गायन छनोट प्रतियोगिता अन्तरगत नेशनल प्याब्सन मा आबद्ध दाङ जिल्लाका १२ वटा विद्यालयहरु सहभागि रहेको प्रतियोगिता मा शिखा बोर्डिङ स्कुल ले दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो ‌ ।

यससँगै आगामी पौष १४ गते हुने प्रदेश स्तरिय प्रतियोगितामा परियार छनोट भएका छन ।

पछिल्लो समय शिक्षा क्षेत्रमा निजि बिद्यालयहरुको प्रतिस्पर्धा भैरहदा शिखा बोर्डिङ स्कुल ले शिक्षा सँगसँगै बिद्यार्थी हरुलाइ अतिरिक्त क्रियाकलाप हरुमा पनि समावेश गराउदै जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका थुप्रै पुरस्कार हरु जितिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *