अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

दाङबाट बुटवल जाँदै गरेको बस कपिलवस्तु मा दुर्घटना : ४ जना घाइते

दाङ, ३ पुस ।

दाङबाट बुटवलतर्फ जाँदै गरेको बस ट्रकसंग ठोक्किएको छ । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा यात्रु बाहक बस र ट्रक ठोकिँदा चार जना गम्भीर घाइते भएका छन् ।

 

दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ५ ख ९६४१ नम्बरको यात्रुबाहक बस सडक किनारमा रोकिराखेको ना ८ ख १९९४ नम्बरको ट्रकसंग ठोक्किएको हो ।

 

दुर्घटनापछि बसको बनोटमा बसेका ४ यात्रु च्यापिएका थिए । बसमा च्यापिएकाहरूको ४५ मिनेट लगाएर उद्धार गरिएको हो ।

गम्भीर घाइते चार जनालाई उपचारका लागि बुटवल लगिएको छ ।बसमा रहेका अन्य यात्रु सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *