अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

पश्चिम दाङमा सुरु भए विकासका काम, आदर्शनगरमा कालोपत्रे 

तुलसीपुुर, ३० मंसिर ।  

पश्चिम दाङमा चालु बर्षकालागि परेको बजेटको कार्यान्वयन सुरु भएको छ । बबई गाउँपालिका वडा नंं.४ स्थित आदर्शनगर टोलमा कालोपत्रेको काम सुरु भएको छ ।

प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले सोही ठाउँमा बिनियोजन गरको एक करोड ३० लाख बजेटले कालोपत्रेको काम सुरु भएको हो । चालु बर्षमा सक्ने गरि सोही स्थानमा कालोपत्रेको काम सुरु भएको हो । सडक कालोपत्रे हुन थालेपछि स्थानीय खुसी भएका छन् ।

सोही स्थानमा लामो समयदेखि कच्ची सडक थियो । कच्ची सडकमा स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको थियो ।

अब भने पक्की सडकमा हिड्न पाइने भन्दै स्थानीय खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *